आहा!मेरो आदरणीय दाजुहजुरको सुमधुर आवज सहित सुन्दर भिडियो देख्न पाउदा निकै खुशी लाग्यो यस्तै भिडियो हेर्न पाईरहुँ ❤️ तर कता कता दुखित पनि भए यति ठुलो बचत तथा सहकारी सङ्गठन को आयोजनामा भएको कर्यक्रममा एउटा देशको गहना कलाकार साथै सम्पुर्ण क्षेत्रमा समाजसेबि साथमा पेसाले डाक्टर जस्तो व्यक्तिलाई यो कार्यक्रमा पाउनु आयोजक को सौभाग्य हो जस्तो लाग्छ यधपि आयोजक मनहरुलाई सानो मायाको चिनो सोरुप खादा माला जस्तो सामान्य चिजले सम्म्मान दिनु पर्छ भन्ने हेक्का सम्म नहुदा खल्लो महसुस भयो । जय गित जय सङ्गित ❤️❤️🙏🏻🙏🏻
यो गुम्बामा म विद्युत हेर्न जाँदा गुम्बा हेर्ने अवसर मिलेको थियो जे होस् गुम्बा पुरा भएछ असाध्यै खुसी लाग्यो यङ्गरमा लामाले एकदमै राम्रो गर्नुभएको छ हुम्लाका बालबालिकालाई काठमाडौँको ए वान विद्यालयभन्दा हुम्लाको गुम्बा को शिक्षा बढी गुणस्तरीय छ। यसको लागि लामा गुरु लाई हृदयदेखि आभार सहित धन्यवाद साथै नामखा गाउँपालिका प्रवेश गर्ना बित्तिकै भौगोलिक रूपमा विकट छ तर त्यहाँका भोटे जनजाति दाजुभाइको संस्कृति। युरोप देशको भन्दा बढी शान्त इमान्दारिता अनुशासित अतिथिलाई गर्ने सम्मान जुन समयमा पनि घुमफेर गर्नुहोस् तपाईँलाई सुरक्षाको आवश्यकता पढ्दै पर्दैन त्यसैले पनि सम्पूर्ण नाम खा गाउँपालिकालाई आभार सहित धन्यवाद कर्णाली प्रदेशकै सबैभन्दा शान्त ठाउँ भनेको नाम्खा हो। धेरै धेरै धन्यवाद सबैमा