Kaam xaina vne Harkakale banayeko gardenma bot biruwa rupna jau mahodaya...bikeko Kko interview liirahako..sabailai thaha X bike kasto ho Kati paisa parxa ani Kati baliyo hunxa vnne Kura .....
महेश बस्नेतको कुनै पनि गल्ती छैन भन्न मिल्दैन तर यीनलाइ महेश बस्नेत बिबाहित हुन भन्ने पनि थाहा थियो, तीन चोटि भ्रुण हत्या पनि सहमतिमै भयो होला। यिनी स्वंय पढेलेखेकी अझ नेतृ पनि हुन। त्यसैले मेरो व्यक्तिगत बिचारमा यी दुबैलेले एक अर्कालाई यौन सम्बन्धका लागि अबैध सम्बन्ध बनाएका थिए, सम्बन्ध अबैध हो भन्ने दुबै जनालाई थाहा थियो। अब अदालतले पो के गर्छ र?