सस्क्राइभ गर्नु भयर मेरो च्यानल सम्म आई पुग्नु भयको यहाँ हरु सबैलाई स्वागत छ। म समिक्षा सारु मेरो रुची भनेको डान्स गर्ने अनी अभिनय् गर्ने हो। खास गरी मलाई नेपाल को बिभिन्न जातजाती को पारम्पारिक जस्तै सालैजो, कौडा,भजन र् झ्याउरे गीत हरुमा नाच्न रुची लाग्छ। म भविस्यमा एक कुशल अभिनेत्री तथा डान्सर बन्न मन छ हजुर हरुको माया ममताले मात्रा सम्भव छ।