स्वास्थ्य , शान्ति , समृद्धि साथै आध्यात्मिक जागरणको लागि योग ,ध्यान ,प्राणायम तथा रेकि साधना गराउनुका साथै जसको अफिसियल कार्य ब्यस्तताको कारण आफ्ना आमाबुबा तथा बालबालिका हरुलाइ दिन मा हेरचाह गर्न तथा समय दिन सकिरहेका छैनन त्यस्तो अवस्थामा हाम्रो संस्थाले दिनभरि हेरचाह गर्नुका साथै दिनभरि को समयमा खाली नराखी योग ध्यान साधना सिकाइ अन्तर यात्रा गर्न समेत मदत गरिने तालिम हरु दिनुका साथै हेरचाह गर्नेछ। Besides providing yoga, meditation, pranayama and reiki sadhana for health, peace, prosperity and spiritual awakening, those who are unable to take care of their parents and children during the day due to their busy official work. Narakhi will also take care of giving trainings that will help you to travel between learning yoga meditation and sadhana.