'Lex Nepal' is an official RU-vid Channel of 'Lex Nepal Centre for Legal Affairs' which is desperately working in the field of Legal Media to explore Legal fraternity.
मेरो जिज्ञासाः रिता कुमारी राम बहादुर को दोस्री श्रीमती हुन् । नेपालको कानुनले बहुविवाहलाई मान्यता नदिएको (दण्डनिय मानेको) परिप्रेक्षमा रिता कुमारीले कुन कानुनमा टेकेर अंश दाबी गर्न सक्छिन् ? उत्तरको अप्सनमा ६ भागको १ भाग दिइनु आफैंमा गलत होइन र ? कि बहुविवाह ले मान्यता पाइसकेको हो ??
सामान्य कार्यविधि कानुन भनेको के हो यो कसरी लागु हुन्छ कस्ता मुद्दामा लागु हुन्छ कस्ता कार्यविद्याहरू अपनाउनुपर्छ यसको बारेमा एउटा भिडियो बनाइदिनुपर्ने सर।
Sir namskar sir auta jigasa xa plz vanidinusna jethi sirmati hudahudei ani kanxilryera bihedartani choina balbachani choina vaye asto abasthama kasari dibors hunxa