यस्तो हर्कत गर्यो भने दुइटा कुरा हुन्छ कि मरिन्छ कि बाँचिन्छ !! !! बाँचियो भने त ठिकै हो मरियो भने चाही दुइटा कुरा हुन्छ कि गाडछन कि जलाउछन... !! !! जलाए भने त ठिकै हो गाडे भने दुइटा कुरा हुन्छ कि माटो भइन्छ कि सड़ीन्छ !! !! सडे त ठिकै हो माटो भैयो भने दुइटा कुरा हुन्छ कि उडेर जान्छ कि झार उम्रिन्छ !! !! उडेर गए त ठिकै हो झार उम्रियो भने दुइटा कुरा हुन्छ कि गाईले खान्छ कि साबुन बनाउछन !! !! गाईले खाए त ठिकै हो साबुन बनाए भने दुइटा कुरा हुन्छ कि लुगा धुने साबुन बनाउछन कि नुहाउने !! !! लुगा धुने साबुन बनाए त ठिकै हो नुहाउने साबुन बनाए भने दुइटा कुरा हुन्छ कि केटाले नुहाउछ कि केटीले केटाले नुहाए त त्यस्तै हो....केटीले नुहाई भने त अबुई!!! कस्तो लाज लाग्छ.......😝😝😝🤣🤣🤣🤣
Geo p and the boys are going to be in the office today so will be in the office tomorrow so will be in the office tomorrow so will be in the office tomorrow so I