फिलिम राम्रो छ तर मिहिनेत गरेको छैन यो फिलिम बिना डाइरेक्टर अनि मोबाइल बाट बनाएको जस्तो छ त्यस्तो मनोरञ्जन छैन मैले अरूको comment हेरेर Download गरे अनि फिलिम हेरे तर मान्छेहरू आफ्नो तालमा बोलेको जस्तो छ यस्तो फिलिम हेर्दा बेकारमा हाम्रो Time मात्र खेर जान्छ
गुरुङ जात होइन जाती हो। जातीको पहिचानको प्रमुख आधार भाषा हो। छोटो समयमा यति प्रष्टसंग बोल्न सकनु भएछ। सबैलाइ बधाइ। यो पुस्ताले पितृ भाषा सिक्न गरेको चासो र मिहेनत हेर्दा अर्को पुस्ताको लागि पितृ होइन मातृ भाषा बन्ने बिश्वास लागेको छ। बौद्ध सेवा समिती र सेवारत शिक्षक र शिक्षिका सबैलाई धन्यबाद छ।
Khotang ilam taplejung ma gurung bhako dheda achamma lagyo tetatira khas rai limbu hudorai x baru yeta hamro kaski ma pura gurung haru hunu hun x gurung bhasa nepali ma lekhda garo hun x namai lai leh leh dhanya baad oh aana baju bhuju aagay
खाेटाङ तमु समाजकाे अग्रसरतामा पुर्वेली गुरुङहरुले पनि छाेटाे समयमा तमु भाषामा आफ्नो परिचय दिन सक्ष्यम हुनु भएकोमा सम्पूर्ण प्रशिर्क्षार्थी र गुरुहरुमा बघाई अनि शुभकामना ।💐💐👏👏🙏🙏
Thank you for doing these language lessons to help save our language. We Gurungs (Tamus) must preserve our language, culture and identity. I take great pride in being Gurung and currently learning Tamu Kyu (Kaski dialect) from my grandmothers and mum and dad. Gyaasaaje 🙏🙏