अब भाले कप मा हान्न पर्छ है धुलो भाले कप मा लाइभ आउदै सक्छस आइज भन्दै हान्न पर्छ यै अफिसियल मा तिमि नेपालि टिम हरुले सक्नु नि पर्यो नि तेहि भाले कप मा नुब हरु लाइ हान्नि बस्नि त होनि प्रो लबि मा त सक्नु नि पर्यो नि थुक्क चोकर हरु बेजत यस्तो चोक गरेर नि भोलि बाट लाइभ आउनि होला होइन त हुन त यस्ता मुजि नुब टिम हरु बाट आश राख्नु नि हाम्रै गल्ति हो हुन त थुक्क चोकर हरु अब भोलि बाट भाले कप मा हान 😂