यो दोहोरी गीत ले,पनि फ़ेरि एक पल्ट रुवायो !किन कि!! म पनि एक समय प्रदेशी थिए!!साहिड,त्यो!दिनको याद,,आएर!!होला ,,!!दुबै जना भाइ बैनीलाइ,,,दशै को धेरै धेरै ,,शुभकामना ,,,,,!!फ़ेरि पनि अझै राम्रो राम्रो ,,कोशेली,,ल्याउनु ,होला ,धन्यवाद !!!
नमस्कार म गायिका गङ्गा थापा मगर ।यस गित का अग्रज गायक सर्जक सम्पुर्ण टिम लाई सम्मान गर्दै ।मैले यस गित लाई त्यति न्याय दिएर गाउन त सकेको छैन त्यै पनि sidhartha ale magar सङ्ग दशै को मुखैमा बिदेश जान लागेको कथा बस्तु बनाएर गित गाउन कोशिश गरेको छु सम्पुर्ण ले माया लाईक कमेन्ट सेर सस्काइब गरिदिनु होला 🙏धन्यवाद 🙏🙏