Тёмный
Abhiyan TV
Abhiyan TV
Abhiyan TV
Подписаться
My Name is Surendra Kumar Rai
I'm from Eastern Nepal
This Channel Dedicated to you all !!

Conect Social Network :
Insta : Surendra Kumar Rai
Twitter : Surendr62391094
Facebook : facebook.com/rai.surendra.3
Tiktok : tiktoklemarerachhodoskr

#AbhiyanTV
Комментарии
@ashokgurung2205
@ashokgurung2205 22 часа назад
❤❤❤
@rabinkhatri683
@rabinkhatri683 3 дня назад
सेरेना को हक मा यो सम्भव हुन्छ होला त यो त मेलिफेरा जस्तो छ
@Abhiyan_TV
@Abhiyan_TV 3 дня назад
हजुर, यो सेरेना मौरी पनि समायोजन गर्न सकिन्छ ।
@rabinkhatri683
@rabinkhatri683 3 дня назад
सेरेना त मेलिफेरा भन्दा छुच्चो हुन्छ, यही तरीका ले सेरेना को नि सम्भव होला त सर?
@Abhiyan_TV
@Abhiyan_TV 3 дня назад
@rabinkhatri683 धन्यवाद तथा शुभविहानी हजुर । यो मेलिफेरा होईन । यो विल्कुलै सेरेना हो । हजुर कहाँबाट हुनु हुन्छ । नजिकै हुनु हुन्छ अथवा राजधानी आउने काम पर्छ भने यहाँ आउनु भएर भौतिक रूपमा निरीक्षण गर्नु सक्नु हुन्छ । यो सेरेना स्थानीय मौरी नै हो । हजुरलाई यहाँसम्म आउन सम्भव हुने भएमा सम्पर्क माध्यमहरू लिने दिने पनि गरौला ।
@rabinkhatri683
@rabinkhatri683 3 дня назад
कति दिन पछि झुल झिक्नु भयो सर? समायोजन सक्सेस भयो त? त्यसरी गर्दा त फेरि पहिलाको घार मा जान्छ होला नि???
@Abhiyan_TV
@Abhiyan_TV 3 дня назад
धन्यवाद हजुर । यो समायोजन एकदमै सफल भयो । १४/१५ घण्टापछि समाजन गरियो । त्यो पार्ट दुई र तिनमा समायोजन गरेको दृश्य छ । यसरी समायोजन गरेको मौरी पुरानो घारमा गएन र अहिले राम्ररी फैलिरहेको छ ।
@ravinsharma1003
@ravinsharma1003 9 дней назад
That case you have to do medical for mite
@KalpanaRai-yu7dh
@KalpanaRai-yu7dh 11 дней назад
Waw❤❤❤❤❤
@vavarai2064
@vavarai2064 14 дней назад
Maha sugna pako haina herne matra tau ho
@vavarai2064
@vavarai2064 14 дней назад
@shankarlamichhane1539
@shankarlamichhane1539 15 дней назад
very nice.
@laxmilamichhane8163
@laxmilamichhane8163 15 дней назад
😅😅😅
@laxmilamichhane8163
@laxmilamichhane8163 15 дней назад
❤❤❤
@shankarlamichhane1539
@shankarlamichhane1539 15 дней назад
😂😂😂😂
@shankarlamichhane1539
@shankarlamichhane1539 15 дней назад
Waw❤🎉❤❤❤❤
@RamNepaljayeghanti-gk4oi
@RamNepaljayeghanti-gk4oi 16 дней назад
Khate aarjuko jhole thuka
@sambasabhiyan2040
@sambasabhiyan2040 18 дней назад
अति राम्रो नयाँ कुरा सिक्न पाइयो ।
@Hitman-gl2hc
@Hitman-gl2hc 18 дней назад
लु बधाई छ
@ShyamKumarRai-r5d
@ShyamKumarRai-r5d 19 дней назад
❤😅😅😅
@gangarai3636
@gangarai3636 19 дней назад
❤❤❤
@sanjaychausali6205
@sanjaychausali6205 20 дней назад
❤❤ very nice
@BishnuChamlingVlog
@BishnuChamlingVlog 20 дней назад
👍️👍️
@ramdhakal43
@ramdhakal43 20 дней назад
बित्पाते मौरिको अन्डाबाट रानि निस्कदैन भाले मौरि मात्रै निस्कन्छ भन्ने कुरा पढाई र अध्ययन तालिमले भन्छ हजुरले त आश्चार्य बनाउनु भयो त सर।
@Abhiyan_TV
@Abhiyan_TV 20 дней назад
धन्यवाद हजुर । अपवादको कुराहरू हुने गरेको तपाईं हामीले सुन्ने गरेकै छौं । सायद त्यस्तै भएको हुन सक्छ । यो मेरो अनुभव मात्रै हो । तर, मैले भने कुनै सैद्धातिक तालिम तथा ज्ञान हाँसिल गरेको छैन । हजुरले भन्नू भए जस्तै रानीको साथै धेरै भाले मौरी उत्पादन गरेको थियो ।
@user-gn2hx6me1s
@user-gn2hx6me1s 22 дня назад
नया कुरा सुनाउनु भयो बित्पाते मौरिको अण्डा बाट रानी मौरी निस्कियो भन्नू भयो !
@Abhiyan_TV
@Abhiyan_TV 22 дня назад
धन्यवाद हजुर । यो मौरी दोश्रो पटक छुट्टिएको । त्यसैले रानी परिपक्क फुल पार्ने अवस्थामा थिएन । र केही दिन मै वेपत्ता भएछ । मौरी कालो कालो देखिन थाल्यो । निरीक्षण गर्दा रानी भेटिएन । स-सानो दुई तीन पाना चाका लगाएको थियो । फुलहरू थएन । त्यसपछि रानी खोजी गर्दा पनि फेला परेन । पछि घार अगाडि दुईवटा रानी फालेको भेटे । हेर्दा यो रानी थियो । मौरी कलिलो र धेरै भयो भने यसरी पनि मौरी फैलाउने रहेछ । यहाँ ५/६ घार छ एकै घारबाट फैलिएको हो । अन्य सबै मौरी पहेँलो र शान्त छ भने यो चहि अलिक रङ्गमा पनि कालो र छुच्चो प्रबृतिको भयो । ढकन खोल्नु हुन्न सिधै अरिङ्गाल जस्तो आएर चिल्न थाल्छ ।
@rajsilwal1586
@rajsilwal1586 22 дня назад
Wow❤
@nanirammahato685
@nanirammahato685 24 дня назад
Badhai x ❤❤❤❤
@Abhiyan_TV
@Abhiyan_TV 22 дня назад
यसलाई बधाई नदिनोसन । यसो घरमा १/२ घार राख्ने कोसिस गरेको हो । बधाई त सरमको भारी भयो ।
@rajsilwal1586
@rajsilwal1586 24 дня назад
Aru pani gyan mulak video haru banaudai garnu daju❤️
@Abhiyan_TV
@Abhiyan_TV 24 дня назад
Has bhai
@MankumarRai-123
@MankumarRai-123 25 дней назад
खुशी लाग्यो।दाजु❤❤❤
@Abhiyan_TV
@Abhiyan_TV 25 дней назад
धन्यवाद भाइ
@rishiramaryal9882
@rishiramaryal9882 26 дней назад
बित्पाते मौरीले रानी बनाउन सक्छ र सर
@Abhiyan_TV
@Abhiyan_TV 25 дней назад
जिज्ञासाको लागि धन्यवाद । हजुर, यसमा मेरो अनुभव साँक्षी छ । मौरी धेरै भएको अस्थामा बिस्पाते मौरीले रानी तयार गर्दो रहिछ । यो मौरी ०८० चैत्र ५ गते दोश्रो पटक छुटिएको थियो । त्यसैले रानी फुल पार्नको लागि परिपक्क अवस्थामा थिएन । त्यहि क्रममा रानी के कारण बेपत्ता भएछ । छुट्टिएको हप्ता १० दिनपछि मौरी कालो कालो देखिन थाल्यो । अनि निरीक्षण गर्दा रानी भेटिएन । यता पुरानो घारमा भएको रानीहरू नाश गरि सकेको थिएं । त्यसै माउण्टेन बिकिपिङ्ग, धापाखेलमा रानीको लागि फोन सम्पर्क गरे । तर, उपलव्ध भएन । त्यसपछि चैत्र अन्तिम तिर २ वटा रानी मारेर फालेको देखे, घार निरीक्षण गर्दा यो रानी थियो । त्यसैले मौरी धेरै भएको अवस्थामा रानी बनाउँछ । त्यहि रानीबाट यो मौरी राम्ररी फैलाउदैछ ।
@shastikashrestha7586
@shastikashrestha7586 26 дней назад
Mourile childaina ra ?❤❤
@dashrammaharjan8929
@dashrammaharjan8929 26 дней назад
Wawoooo❤
@sambasabhiyan2040
@sambasabhiyan2040 Месяц назад
Yo gharelu aushadhi mouriko lagi prabhabkari hunchha ta hajur
@Abhiyan_TV
@Abhiyan_TV Месяц назад
Dhanyabad, mero anubhabma yo jadainai prabkari hunchha hajur.
@user-fl3ks6ow1d
@user-fl3ks6ow1d Месяц назад
पन्जा नलगाई समाउदा मौरीले चिल्दैन र हजुर ?
@Abhiyan_TV
@Abhiyan_TV Месяц назад
धन्यवाद यहाँको जिज्ञासाको लागि । मौरीलाई दखल नपरेसम्म कोक्दैन । मौरी जब आफूलाई खतरा महशुस गर्छ, त्यति खेर उसले टोक्न थाल्छ । नत्र टोक्दैन हजुर ।
@pravashthapa243
@pravashthapa243 Месяц назад
Kati majale kam gareko ho mauri ley tapai pni yeseri nei kam haru gardai janu hola....
@narendrabhandari2597
@narendrabhandari2597 Месяц назад
चटनी को टमाटर
@Hitman-gl2hc
@Hitman-gl2hc Месяц назад
Ghaar ko baahira tape taasnu vako ho ? Kun khale tape ?
@Abhiyan_TV
@Abhiyan_TV Месяц назад
हजुर, हो । राम्रो खाल्को ब्याण्डिङ्ग टेप टाँसेको छु । सुरूको एउटामा चै इलेक्ट्रिक कालो टेप हालेको त्यो चहि उक्किदो रहिछ । मौरी भएकोले अर्को टेप हाल्न सकेको छैन ।
@janakrai4729
@janakrai4729 Месяц назад
😂😂😂😂😂
@janakrai4729
@janakrai4729 Месяц назад
Wow good job
@user-lg7cb1km9n
@user-lg7cb1km9n Месяц назад
Diuako chasni jamma hareko ho maha haina
@rajsilwal1586
@rajsilwal1586 Месяц назад
@Hitman-gl2hc
@Hitman-gl2hc Месяц назад
Bhaagna lai udeko belama jaali laauni ho ?
@santoshshrestha295
@santoshshrestha295 Месяц назад
@user-fl5np4pt8n
@user-fl5np4pt8n Месяц назад
रानी देखिन तर 5,6वटा लार्भा छ फुल छैन केभएको होला।
@Abhiyan_TV
@Abhiyan_TV Месяц назад
सर्वप्रथम त यहाँलाई धन्यवाद । हजुर कुन ठाउँबाट हुनु हुन्छ । स्थान विषेशको कारण पनि हुन्छ । अहिले बर्षादको कारणले मौरीले पर्याप्त रस र कोलन संकलन गर्न सकिरहेको छैन । त्यसैले उनीहरु आफैं बाच्न कठिन परिस्थिति सृजना भएको बेला फुल पार्ने र सन्तान बृद्धि गर्नेतर्फ लाग्दैन । लार्भ छ भने रानी होला । घार निरीक्षणको क्रममा कतिपय अवस्थामा रानी फेला पार्न सकिन्दैन । धेरै मौरी भएको फ्रेममा रानी छोपीएर रहेको हुन्छ । मेरो अनुभव अनुसार रानी भएको र नभएको पत्ता लगाउने सजिलो तरिका यस्तो छ । घार निरीक्षणको क्रममा हामीले फ्रेम बाहिर निकाल्दा मौरीहरु स्थिर रुपमा बस्यो भने त्यस घारमा रानी निश्चित हुन्छ । जब त्यसरी फ्रेम लिदा मौरीहरु भाग्यो अथवा धेरै सल्वलायो भने त्यस घारमा रानी नहुन सक्छ ।
@BinaShrestha-re6tt
@BinaShrestha-re6tt Месяц назад
Kati sajilo gari mouri ta milo
@luckyboyshostel3582
@luckyboyshostel3582 Месяц назад
mero ni x ho sir. kausi kheti ghar ko kausima melifera mauri. kun jati ho? mero chahi meliferaa ho hai #luckybaral
@Abhiyan_TV
@Abhiyan_TV Месяц назад
धन्यवाद हजुर । हाम्रोमा चहि स्थानीय सेरेना मौरी हो । हजुर कहाँबाट हुनु हुन्छ । अहिले यहाँ उपत्यकामा पनि फर्म नै संचालन गरेर मेलिफेरा पालि राखेका छन् । म पनि मेलिफेरा १ घार ल्याउने सोचमा छु । सेरेनाको तुलनामा मेलिफेराले तुलनात्मक मह बढि दिन्छ भन्ने सुनेको छु ।
@janakrai4729
@janakrai4729 Месяц назад
😊😊😊😊😊
@janakrai4729
@janakrai4729 Месяц назад
🙏🙏🙏🙏
@nagarkotisom
@nagarkotisom Месяц назад
जानकारीकोलागी धन्यवाद सर @nagarkotisom सबै जना मिलेर एक अर्कालाई support गरौ ❣️❣️
@vavarai2064
@vavarai2064 Месяц назад
Yo pani alik kam vo😅
@Abhiyan_TV
@Abhiyan_TV Месяц назад
धन्यवाद, नचिनेको भन्दा पनि चिनेको नै काम लाग्छ । नचिनेको भन्दा पनि चिनेको नै विरोधी हुन्छ । यहाँ यस्तै छ ......
@janakrai4729
@janakrai4729 Месяц назад
Wow 2:29
@khagendrakumarrai8402
@khagendrakumarrai8402 Месяц назад
😊Ramro rahexa😊😊
@khagendrakumarrai8402
@khagendrakumarrai8402 Месяц назад
Ramro😊
@umeshportal5733
@umeshportal5733 Месяц назад
Rano sabby bale mauri matra xa mauri bipate vayo
@Abhiyan_TV
@Abhiyan_TV Месяц назад
धन्यवाद यहाँको जिज्ञासाको लगि । सबैमा रानी छ । अहिले रानी विहिन मौरी कुनैपनि घार छैन हजुर ।