म भन्दा नि धेरै राम्री थिई होला र त मैले भन्दा धेरै माया दिई होला र त मलाई छोड्ने यती ठुलो निर्णय लियौ धोका दिई धोका तिमी धोकेबाज भयौ । न त जीवन एक्लै कट्छ , न त तिम्रो माया घट्छ जती बिर्सु भन्यो त्यती तिम्रो याद झनै बढ्छ म भन्दा नि धेरै लायक थिई होला र त मैले भन्दा धेरै खुशी दिई होला र त मलाई छोड्ने यती ठुलो निर्णय लियौ धोका दिई धोका तिमी धोकेबाज भयौ । बरु पिडा मलाई नै होस् , आशु पनि मेरै नै झरोस तिमी खुशी हुनु सधैं तिम्लाई दुखी देख्न नपरोस म भन्दा नि धेरै राम्री थिई होला र त मैले भन्दा धेरै माया दिई होला र त मलाई छोड्ने यती ठुलो निर्णय लियौ धोका दिई धोका तिमी धोकेबाज भयौ ।
जति मलाई दिन रात रुहाएर गएका xau नी त्यसको double timle runu parne xa 😢😭galti nahuda ni malai jiudo las banayer gayu 😭yedi kunai din mero yad aayer timro aakha ma aashu aaudian bhane yo sochnu mero maya jhuto thiyo bhaner 😭😭💔
Really heart touch❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ma single ho tara malai yesto gana man parchha na mero breakup nai vako xa na love pareko xa 😊😊😊 I like this type song❤❤❤❤❤❤❤