Sir म अहीले दुबैमा छु यहाँबाट नै मैले तपाईको भिडियो हेरिरहेको छु र एकदमै बेस्ट लाग्यो तपाईंले पढाउनु भको र बुझेको पनि छु day 28 सम्म अब past tense काे भिडियो काे लागि कुर्दै छु र यहाँसम्म प्राय सबै जानेको छू र पनि तपाईंसँग फिजिकल क्लास लिने मन छ र म डिसेम्बर मा घर जाँदै छु र सोचेको छू तपाईंसँग फिजिकल क्लास लिने कहिले बाट लिनु मिल्ला सर अनी हजुर काे Whatsapp number छैन सर?