कस्ताे खालकाे मुल बासि याक्थुङ लिम्बू समुदाय हरु , मुल बासि भएर पनि अादि बादि जनजाति भनेर परि भाषित गरि रहेका छन , खाम्बाेङबा , लुङबाेङबा सा हरु ? Asewaro
❤❤❤ हजार हजार जुनि सम्म को लागि माङ बाचा लिएर सोहि अनुसारको कार्य गर्नु सक्ने माङ आसिरवाद लिन सकु!!!!!!!❤❤❤आोत माङे सेवारो।।।।। हाम्रो किरात धर्मगुरु मुहिङगुम असिमाङ लिङदेन आत्मानन्द थाकु ज्यु र गुरुआमा थाकुमा माङ ज्यु हरुको आसिस पाइ र हु। सम्पुर्ण माथिल्लो आोदाहा को सबै सङ सस्था का पदाधिकारी हरु बात पनि शुभकामना आसिरवाद सल्लाह सुझाब पाइराहु।❤❤❤❤