🙏 जयमसिह मेरा सबै प्यारा क्रीस्चियन साथी दाजु - भाई तथा दिदी बहिनीहरुलाई स्वागत छ YOUTH PRESENT च्यानलमा । तपाईले यस च्यानलबाट तपाईले खोज्नु भएको मनोरञ्जन भिडियो तथा क्रीस्चियन पुराना र नयाँ भजन , कोरस अन्य स्पेसल गितहरु पाउन सक्नु हुन्छ ।🙏 यदि यस च्यानलबाट कसैलाई अफ्ट्यारो पर्न गएमा क्षमा प्रार्थी छौ ।🙏 यो च्यानलबाट आउदै गरेका भबिष्यका कुराहरु देखाउन तथा झ्ल्काउनलाई बनाएको हो। यसबाट पैसा कमाउने होईन तर दिन दुखी तथा चर्चका बिस्वासी जनहरुलाई सहयोगको लागि हो। जो गरिब र पीडा दायिक अवस्थामा छ त्यस्तो ब्यक्तिलाई यो च्यानलले सहयोगको भावना गर्द्छ ।
धन्यवाद । Don"t Forget to subscribe my channel.🙏🎚️..