मिडिया को काम लडाइ झगडा मारपिट गर्ने गराउने हो भोलि ज्यान तलमाथि भए मिडिया वाला जिम्मेवारी हुन्छ ? संम्बन्धित निकाय होला कानुनी प्रक्रिया होला मिडियावालासर्बोच्च हो ? घमण्ड नगर्नुहोस् मिडिया कर्मी ले , गल्ती गर्यो सबै समस्या को😂 सावधान ?
गल्ती भइसक्यो कति सारो हेपेर बोलेको यो दिदी हरूले कान्छि र नाबालक त्यो अबोध बच्चाको पाप लाग्छ यिनिहरूलाई कुनै पनि कसैको जिन्दगीको जच गर्ने कुनै मनुष्यको अधिकार छैन सबैको लेखा जोखा गर्ने कस्ले के गर्दे छ माथि भगवान छ
Thikai paryo toh chikne lai ahile niyam kanun le ni kei gardaina baru kutera chita bujhayo sakyo aba dukha paune le paunenai bho aba milne kura bhayena pani so
बिचरा कान्छिको बोल्ने कोहि रहेनछ झुट बोलेर बिहे गरेर बच्चा समेत भए पछि त उस्ले पनि अधिकार पाउनु पर्यो नि भेट्न् नै नदिने भनेर कस्तो पाप गरेको त भेला भेलामा भेट्ने माना चामल भर्ने त गर्नु पर्छ नि झुट बोलेर बिहे गरे पछि त