नमस्कार साथीहरु, तपाईलाई मेरो RU-vid channel @BinayYadav10thand12th मा स्वागत छ। साथीहरु, यो channel सृजना गर्नुको मुख्य उद्देश्य तपाईंहरूलाई
-NEB update -CTEVT Entrance exam preparation -Exam Tips and Trick - knowledgeable Fact -Interestingfact -Fun fact -current affair -nepali news र यस्तै अन्य विषय हरूको बारेमा ज्ञान उपलब्ध गराउनु हो जसले तपाईंहरूलाई केही ज्ञान दिन सकोस् र साथसाथै तपाईंहरूलाई मनोरञ्जन पनि प्रदान गरोस भन्ने विस्वास लिएको छु । मैंले यस channel मार्फत माथिका topic हरूको बारेमा मेरो उत्कृष्ट ज्ञान दिने प्रयास गर्नेछु । *****@*** साथीहरु यदि तपाईंले आफ्नो आमाबुबाको सपना पूरा गर्न चाहनुहुन्छ भने कृपया @ThePowerOfMindset channel लाई subscribe गर्नुहोला किनकि तपाईहरुले यस channel बाट यस्ता सम्पूर्ण जानकारीहरु पाउनुहुनेछ जसले तपाईँको सपना पूरा गर्न मदत गर्नेछ। धन्यवाद! For sponsorship or business quiries yadavrambinay93@gmail.com
The **pituitary gland** is often referred to as the "master gland" of the body. This is because it produces hormones that regulate many of the body's key functions and also controls the activity of other glands in the endocrine system, such as the thyroid, adrenal glands, and reproductive glands.