I (Umadevi Khanal) am a professional folk singer, lyricist, stage presenter and anchor. I am an enthusiastic stage presenter and have hosted over 1000 stage shows all across Nepal. I have vibrant personality and has acted as model in several music videos and have sung numerous Nepalese folk songs. I am very keen to promote our Nepalese folk songs and culture. Also, I am closely associated with new talents in this industry to promote their hidden talent and songs.
I am active on my youtubue channel: Umadevi Khanal. You can find my latest videos, songs and performances on my channel. So, I kindly request you all to subscribe my channel and stay connected with me.
मलाई मनपर्ने गायिका उमादेवी ,राजु परियार दाजु को त के कुरा गर्नु र शब्द नै पुग्दैन ।💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝🫀🫀🫀🫀🫀🫀🫀🫀🫀🫀🫀🫀🫀🫀🫀🫀🫀🫀🫀🫀🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹💐💐💐💐💐💐💐💐💐💐🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
आहा लोक स्वर सम्राट राजु परियार ज्यु अनि गायिका उमा देवी खनाल ज्यु र कति मिठो मौलिक भाकामा कति मिठो रमाइलो प्रस्तुती निकै मनपर्यो। नेपाली लोक दोहोरी मा राम्रो (सायरी) जोडी भन्न रुचाउछु हजुरहरुलाई यस्तै अरुपनि मौलिक प्रस्तुती दिनुहोला र सम्भव भए मौलिक रत्यौली भाका (बैमानिले आजा मलाइ रेलिमइ पार्यो अलानतर) गितमा नि लाइभ प्रस्तुती दिनुहोला भन्न चाहन्छु 🙏।यो गित अडियो मा राजु परियार दाइ र लक्ष्मी न्यौपाने दिदी को स्वर थियो अब लाइभ मा हजुर र राजु दाइ ले गराउनुहोला किनकी आजाको मौलिक प्रस्तुती हेर्दा त्यो गित नि अनुरोध गर्न मन लाग्यो एकपटक त्यो गित हेरेर कोशिस गर्नुहोला र हजुर र राजु दाइको प्रस्तुतीहरु निरन्तर पाइराखौ हामिले 🙏👍👏❤️