अस्ति रवी लामिछाने गृहमंत्री हुँदा सहकारी काण्डमा मुछियका ले नैतिकताकाे आधारमा राजिनामा दिनुपर्छ भनेर सदनमा बरबराउने गगने आज किन वाेल्दैन?? गिरीबन्धु र भूटानीशरणार्थी काण्ड बिर्सेछ कि कसाे??? भ
यो प्रधानमंत्री के पी जनता को लागी नभयको हुदा यो भ्रष्ट चारी सरकार र जनता को लागी कहिले नहुने भयका ले हाम्रो ठुलो गोर बिरोध जनाउदै छौ अति बाद को जालो चिरदै भ्रष्ट चारी लाई उनमुलन गदै अगाड़ी बडदै छ माओवादी पार्टी