यती सानो बालक लाई उसको अनुहारको कारणले यसरी बजारमा बेचिदैछ कि सायद यो मान्छे नभएर यी खाते युटुबे चोर दलालहरुको पैसा कमाउने भाँडो हो । जतिसक्तो चाँडो यो युटुबेको इन्फ्लुएन्सबाट निक्लिएर आफुले के गर्दैछु भन्ने कुरा यो बच्चाको बाबा आमाले थाहा पाउनुपर्छ ।