आदरणीय गितसङ्गित प्रेमी महानुभावहरुलाई नमस्कार🙏 मेरो युट्युव च्यानेलमा तपाईंहरुलाई स्वागत छ। तपाईंहरुको मनोरञ्जनको लागि मैले मेरो तर्फबाट अथक प्रयास र मेहनत गरेको छु, यहाहरुलाई के कस्तो लाग्छ जस्ताको त्यस्तै प्रतिक्रिया कमेन्ट सेक्सनमा छोड्न नभुल्नु होला, कहि कतै सुधार्नु पर्ने पक्ष छ भने औल्याइदिनु होला आगामी दिनमा सुधार्दै अघि बढ्नेछु, धन्यवाद!
Lagansil nirantarta dierahane Gayika hun Balika Tamang Bises gari lok dohorima aairahane anuhar ho ..khushi lagyo dashain tihar ko marmik geet asadhyai man pareyo❤❤❤Qatar bata heriraxu
नमस्कार🙏 ल्हासो फ्याफुल्ला सम्पुर्णमा हजुरहरुको मायालाई सङ्गाल्दै आज फेरि हामी नेपालीहरुको महान पर्व बडा दशै तथा शुभदिपावलिको पावन अवसर पारी आफ्नै सृजना यहाहरुको सामु प्रस्तुत गरेकोछु के कस्तो लाग्यो सल्लाह सुझाबको अपेक्षा गर्दछु। Happy Dashain all of you❤❤❤
बालिका मिस दर्शन अनि नमस्ते नमस्कार म सर्जक राजु साउँद को तर्फबाट सांगीतिक न्यानो अभिवादन छ। एउटा गीत फेरि रेकर्ड गर्नुपर्ने थियो बालिका मिस के कस्तो अवस्थामा हुनुहुन्छ हजुरको मोबाइल नम्बर खोज्दा खोज्दा थाके भेटाएन पहिला त हामी फेसबुकमा पनि थियौँ। अहिले चाहिँ त्यो फेसबुक पनि ह्याक भएको छ मेरो है। त्यही भएर