JAYMASIHI / SHALOM, "Welcome to Our Channel ! Bishal Gurung is the Pastor of the Lalitpur Revival Church, Lalitpur, Nepal. Join us on a journey of faith, inspiration, and empowerment as we delve into the timeless teachings of the Bible. Discover practical wisdom, uplifting messages, and encouragement to live a purpose-driven life aligned with God's will. Let's grow together in faith, hope, and love, and unleash our potential to make a positive impact on the world around us. Subscribe now and let the transformation begin!" --------------------- 🔸Follow Us: 🔹Facebook : facebook.com/bishalgurungofficialfacebook?mibextid=ZbWKwL 🔹 RU-vid: youtube.com/@bishalgurungofficialyt?si=MTHOcg7qWPI_qfMg 🔹Email: bishalgurungofficialfb@gmail.com 🔹 WhatsApp: whatsapp.com/dl/code=AGDrSaLzYE +9779749826668
जय मसिह गुरु बा।।म पनि उपबास बस्न चाहन्छु तर म बाइक एक्सिडेन्ट भएर हिड्न सकेको छैन।। येस्तो बेला उपबास बस्नु उचित होला कि अनुचित होला? येस्को जवाफ पाउन पाए धेरै आभारी हुने थिए।।
हल्लेलुयाह प्रभुको महिमा भएको होस।। हे प्रभु मेरो पाप अपराध र ब्याभिचार लाई छ्यामा गर्नुहोस मेरो घुडा र नसा मा ताकत भरिदिनुहोस र तपाईं येशु ख्रीस्टको नाउ मा हिड्न सकु र हरेक मंडली मा गएर गवाही दिन सकु र मेरो गवाही सुन्नेहरु आशिसीत भएको होस।तपाइको मन्डलिमा दान भेटी दिन सकु🛐🛐🛐
सर्वप्रथम परमेश्वरलाई धन्यवाद। जयमशिह गुरु बुवा जयमशिह गुरु आमा जयमशिह दिपाको लागि निरन्तर प्रार्थना गर्दिनु गुरुबा दिपा गुलासमा पसेको छन् उसको एउटा छोरा छ के छोरीको लागि निरन्तर प्रार्थना गर्दिनुहोला गुरु बुवा जयमशिह हालुलेया आमेन आमेन आमेन 🙋♀️