नमस्ते स्वागत छ यहाँहरुलाई होम्रो जीवनशैली च्यानलमा | मैले यो च्यानल मार्फत सजिलोतरिकाले खाना पकाउन सिकाउछु | मैलेसबै किसिमका नेपालीहरुलाई समेटेर सामान्य भान्साबाट पनि ठुलो ठुलो रेस्टुरेन्टमा मात्रपाइने परिकार सामान्य हाम्रो घरकोभान्साबाटपनि सजीलै बनाउन सकिन्छ|भनेर देखाउने कोसिस गर्छु | त्यस्तै मैले घरेलु औसधी बनाएर देखाउने उदेस्य पनि छ| Hello and welcome to Hamro JivanShaili Channel I teach you how to cook easily through this channel I try to show that by including all kinds of Nepalese dishes that can be found only in ordinary restaurants can be easily made from our home kitchen. I also have a purpose to make home remedies I will also make a video to show you all kinds of tips that work in our lifestyle