यता सडक देखि सदन सम्मको निरन्तर गर्जन चलिरहेको छ !! नेपालिको ढुक-ढुकी शालिन नेता राजेन्द्र लिङ्देन र जुझार हिम्मतिलो ग्यानेन्द्र शाहि जुम्लिको धर्तीपुत्रको निरन्तर बोलिको गोलिले भ्रष्ट- आतंककारी र यिनका मतियारहरु कोहि अब मुटु फुटेर मर्ने भए कोहि बेहोसी झै बर्बराउन थाले!! हुदा- हुदा आफ्नो सन्सारमा आफ्नै तरिकाले जिएका युवराज पारस सरकारलाइ ना- नाथरी लान्छना लगाइ जनतालाई दिग्भ्रमित पार्दैछन। उता भने सडक-सडक, जिल्ला-जिल्लामा दुर्गा प्रसाइले भुइ मान्छेहरु बचाउन तस्बिर सहित नालायक, भ्रष्ट,तस्करहरुका काला कर्तुतहरु एक-एक गरि छता छुल्ल पार्दै आएका छन ! परिणाम स्वोरुप बौलाहा हुदैछ रक्तपिपाशुहरु.......!! ( होस गर! जनताले मुल्यांकन गरिरहेछन)
ग्यानेन्द्र शाही जि! तपाईं एउटा मात्र निडर, जुझारु र जनताको भावना बुझ्ने रास्ट्रबादि साम्सद हुनु हुन्छ। अधिकाम्स जनता गणतन्त्र ब्यबस्था प्रती वाक्क ब्याक्क छन। अब देशमा निर्णयाक आन्दोलन गर्नु पर्छ! अब सरकार परिवर्तनको नाउमा अब सत्ता र सक्तिको मह चाखिसकेकाले संविधान सम्सोसधन गरेर भएपनी सत्तामा टिक्ने मेलोमेसो/ दाउ गर्न सम्बिधान एक दुइवटा धारा सम्सोधन पनि गर्लान् ! प्रदेश मात्रै खारिज भन्लान् र "हो मा हो", भन्दै राप्रपाले दिन कटाउने काम गर्न हुन्न! १७ बर्स त भोगी सक्यौ अझै यहि गणतन्त्र ब्यबस्था कायाम गरि २/ ४ बर्स अरु बिताउने हो?? अब राप्रपाले राज्य ब्यबस्था खारिज गर्न अघि जस्तै कम्मर कसेर सडक देखि सदन सम्म आन्दोलन गर्दै अगाडि बढ्नुपर्छ! अहिलेको यो समय ठिक बेला हो! अव "खोलामा धेरै पानी बगि सके"!!!
लौ ! रबि जि, "ब्यबस्था होइन अवस्था परिवर्तन गर्नुपर्छ"! भन्नू हुन्थ्यो! "पोखरी फोहर छ भने आफै पसेर सफा गर्छौ"! भन्नू हुन्थ्यो खै: त??!! २/२ पटक गृहमन्त्री हुनु भो! आफै हुटिट्याउ झै करायो करायो अहिले आफै उत्तानो !!! जनता हेरोको हेरै! फाइलको चाङ जस्ताको तस्तै! देशको अवस्था त जस्ताको तस्तै छ त! जनताकोअवस्था झन झन गिर्दो छ। बरु, जेलको शिल्यान्यास भने गर्नु भएछ कस्को लागि हो? कुन्नी??
यस्ताे तरिकाले देस कुन दिशा तिर जाँदै छ सकार बताेमा दिउसई दन भयेर हिन पाउने 40 हजार झाेले हरूले गरदा याे देस नरहने भयाे जले जे भने पनि हुने बताे बताे मा खुकुरी नचाउदा पनि हुने जस्लाई कुते पनि हुने सकार हजुर हरू कत छउ याे देस के हुँदै छ अति भयाे
Channel brothers also help naa omg testo open khe naraicha khana dekhi basnu / lagaunu / sutne the naraicha ani channel wala lay alikati pani help nagareko omg just aaja 1 brothers send from out of Nepal.. Yeah Big thank you brother from 🇭🇰🇭🇰🇭🇰...