🙏निकै नै कस्ट सहेर याहाँ सम्म आउनुभयो हजुरलाई धेरैधेरै धन्यवाद 🙏🙏हजुर सँग अरु त केही अनुरोध गरिन च्यानल चाहिँ पक्कै पनि सब्स्क्राईब गरिदिनुहुने छ आशा गर्दछु र म बिनम्र अनुरोध पनि गर्दछु । नमस्कार म गायक भुमिराज राना हजुर हरु माझ नयाँ कोसेली लिएर आएको छु पक्कैपनी माया गरिदिनुहुनेछ भन्ने अपेक्षा राख्दछु 🙏 🇳🇵🙏 जय गित जय सँगित 🙏🇳🇵