धेरै राम्राे छ । नेपाली लाेक भाकालाई राेधि साँझकाे माध्यमबाट निरन्तरता दिईरहनुभएकाे सम्पूर्ण दिक्कज कलाकार मित्रहरुमा गायन क्षेत्रमा उन्नति र प्रगतिको शुभकामना । ❤
भाई किशन मलाई एक्दमै मन पर्छ 🙏झन किशन भाईको शब्द को व्याख्या गर्न सक्दैन 🙏🙏🙏भाई प्रगती अझै गर्दै जानू 💜पढाई लाई पनि निरन्तरता दिनु 🙏उज्ज्वल भविस्यको कामना भाई 🎉🎉🎉❤❤