नमस्कार 🙏 म कलाकार पुरुषोत्तम साखकर्मी तथा बाँसेको तर्फबाट ❤ सम्पुर्ण प्यारा दर्शक महानुभावहरु॥हजुरहरुले मलाई सपोर्ट गरिरहनु भएको छ,अझै गर्दै जानुस् र यो मुभि पनि मन छुने कथामा आधारित छ सबैले माया गरिदिनुस् है 🙏 ॥
यो सासु भनौदा आफुलाई के ठान्छन् ,अर्काको छोरीलाई त छोरी नै ठान्दैनन् 😢😢😢॥बिचरी चेलीले कति अन्याय सहनु परेको सोझो बुढो भएर ॥आखिरमा यो कहिलेसम्म चल्ने हो वर्षदिनमा आएको तिजमा पनि माईत जान नपाउने 🤔🤔😒😒😒😒॥सौतेनि छोरा बुहारी लाई यति सम्म हेला गर्न नहुने भन्ने दर्शक महानुभावहरुले यता आएर मिठो कमेन्ट गरिदिनुस् है 🙏 ॥
स्वदेश तथा विदेशमा छरिएर रहनुभएका सम्पुर्ण भगवान रुपी दर्शकहरुमा मेरो नमस्कार 🥰🥰🙏🙏 हामिले यसपाली तिजको एकदमै मार्मिक चेलीको बेथालाई समेटेर छोटो भिडियो याहाँहरुको माझमा लिएर आएका छौ आशाँ छ हजुरहरुले हेरेर सल्लाह सुझाव दिनु हुनेछ भने ठूलो बिस्वास लिएको छु धन्यवाद 🙏🥰😊
कस्तो रुवाउने सिरियल 😭😭😭😭छोरी त येस्तो पो हुनुपर्छ त ??😭😭😭तर मेरो छोरी को मन किन ढुगा को जस्तो भो 😭😭😭नाबालिक छ तेस्माथी आमा को माया नि नलाग्ने कस्तो मन बनेको रैछ 😭😭😭