Danke JK. On and off the pitch you improved Liverpool football club. Long live Jurgen Klopp,long live lfc and more success for the club and the new manager
सर्बप्रथम त निमनलाई यो प्रविधि ब्यबस्थापन गर्नुभएको विशेष धन्यवाद छ। यो ईतिहास बन्ने छ मैले पनि सोचिरहेको थिएँ । यसरी हामी जो कोहीले गर्नु राम्रो सोच पुगेमा राम्रो हुने विस्वासछ ।भाविदिनको लागि शुभकामना छ।
Nms bhai, यस दृश्यमा भने सबै दाजु-भाई तथा दिदी-बैनीहरू नयाँ सफा तथा महँगा- महँगा पोशकमा सजीएका देख्न सकिन्छ। त्यही बिहेको कजेरी बिदाँ र यी दृश्यलाई मेरो निहाल्याइमा त्यही मान्छे फरक ग्राहमा झै लागे पनी मलाई भने कजेरी बिदाँको दृश्यले धेरै उत्साहित तुल्याउँछ। कारण भाईले दिनुपर्यो..
Dai thank you for your comment 🙏 manche jaha puge pani jasto mahango lagaye pani khaye pani afno gau ghar nai ramailo lagdo rahexa tei bhayerw hola dai tapai lai tei kajeri bidai ramro lageko hola😊
Nims bhai, ई कजेरी बुईनीहरु र बाँकी दिदी बुईनीहरु एक तीर म एकलै अर्कोतीर एक घौट जाँडमा जुवारी खेल्छन रे त? अनी यी दृश्यमा आधा जसो दाजुभाइहरू सेनाको युनीफर्ममा छन् के माओवादीबाट आका हुन की पल्टनबाट भागेका हुन् ? नत्र सेवामा कार्यरत जवान त यसरी बर्दीमा घर जना पाईन्छ र???
Ma pani rai chahi rai nai hu sunar rai but vasa chahi pattakai namilne ra xa geet ta geet nai gaka hun madal ni ghankya xa but kun rai ko vasa ho serpa serpa po suninxa ma yo okhaldhunga kun gau ko ma paryo lu malai turunta vannu paryo