Prawash TV RU-vid channel is hosted by journalist Basanta Nepal has many years of experience in foreign employment, he has visited many countries and made videos about the actual, lifestyle, work, salary, savings, income and expenses of migrant Nepalese workers. Content of the channel 1. Migrant Nepalese workers and their status 2. Work Permit, Visit visa, student visa 3. Should do and should not do in aboard 4. Baideshik Rojgar abasar haru 6. Foreign employment opportunities for Nepali 7. How to go to Malta from Nepal 8. Bidesh ma Nepali 9. How to get a work visa in a Europe country without manpower 10. free visa-free ticket from Nepal
त्याहा नेपाल बाट सेलेक्टेड हुदा चै आफ्नो ठुलो बडा मान्छे सङ नै खेल हुन्छ कि भन्ने जस्तो लाग्छ किनकि हाम्रो साधन मान्छे हरुको नाम ननिस्केको देख्दा तर अरु याहा को बारेमा चै 100% सहि बोल्नु भएको छ याहा सिस ले सो म पनि 18 बर्ष सम्म कियरगिभर कार्यरत मा बिताइरहेको अनुभव अनुसारको हेर्दा नेपाली दिदीबहिनी दाजुभाइ आउँदा हुन्छ भन्छु सकभर अझै जि टु जि भन्दा पनि खुल्ला रुप मा खुलाइ दिए गरिब दुखी गाउँ घर तिरको सबै लाई खुलेको थाहा हुन्छ र सबै गरिब दुखी हरु आउनु पाउने थिए भन्छु यो जि टु जि बाट चै प्राय राजधानी ओर रोजगारबिभाग ओर कुनै पनि हस्पिटल मा काम जब गर्दै गर्नु भएको ओर रातदिन नेट मा बस्नु फुर्सद हुने हरु को मात्रै मौका छ कि जस्तो लाग्छ ,,,मर्नु नै छ भने नेपाल मै पनि बाढी पहिरो उड्ने गुड्ने आदि बाट भ इ रहेको छ भगवान ले दिनु भएको आयु हो
यो बोइलर ले डुबाउछ नराम्रो सङ यदि पाल्ने नै हो भने 200 देखिन 300 जति मात्रै पाल्नु होला यो मेरो अनुभव हो है। मैले पनि पाल्छु तर अहिलेसम्म घाटा खाएको छैन थोरै भए पनि नाफा नै गरेको छु।
Sir m nurse ho mero dacument sabai rakhe t r OJT rakhe ki rakhen thaha vyan sir mero ma email pni aako xain sir id loging grda ni apply ko bottum xain k vayako hola sir plz vnidinuhos