हजुरको कन्ट्याक्ट नम्बर पाउन सकिन्छ ?? म पनि यसै विषयमा काम गर्दै छ् . मैले चै क्यानिङ्ग मा काम गर्दै छु . जस्तै सेकुवा ' छोइला 'भुटन ' करि हरु क्यानिङ्ग गरेर विक्री गर्दैछु .
Hi sis, I am very impressed by your vlog especially all conversations are in Nepali that is the best part. Aru vloger haru le ta Hindi bolnu thalxa hernu nai man lagdaina.