सम्पुर्णमा नमस्कार म यसै गीतको गायक सुमन बिटी। मेरो यस च्यानलमा रहेको हरेक गीत संगीतहरुलाई हजुरहरु सबैले मन पराई राख्नु भएको छ र यस्तै माया भविष्यमा पनि दिनुहुनेछ भन्ने अपेक्षा राखेको छु। भर्खरै मात्र मेरो आदरणीय दाइ सुकदेव अधिकारीको शब्द/संगीत,मेलिना राई र मेरो आवाज,पुजन घिमिरे,सुरक्षा इटनी,अशोक पंगेनी र म आफैँले समेत अभिनय गरेको यो समय सान्दर्भिक तीज गीत लिएर आएका छौँ जसमा जेरी भण्डारीको निर्देशन रही योगेश काजी शाहको एरेन्ज रहेको छ। यस गीतलाई पनि अन्य गीतहरुलाई जस्तै माया गरिदिनु होला धन्यवाद।