हुन ता म India बाट हो हाम्रो यहाँ लोक दोहोरी हेदैना तर एक दिन श्याम राना को भिडियो गलती ले हेनु पुगे कस्तो राम्रो लाग्यो अनि त मैले पुरा सर्च गरेर हेरे वाव
तिमिले जुन व्यबहार बुबा आमा सासू ससुरालाइ गरेको छौ त्यो समय तिम्रो पनि आउँछ ! अहिले पो बल छ उमेर छ बैँस छ २ बाउ आमाले ५ सन्तान पाल्न गरेको योगदान बिर्सनु भनेको नपुंसक हुतिहारा सन्तान हो !💔😎