सब्दहरु गितको लय अनि स्वर र अभिनय औधी राम्रो छ समग्रहमा सबै राम्रो छ । तर पनी मेरो निजि बिचार अली बढी शान्ती श्री परियार को स्वर र एलिना रायमाझी को अभिनय हद भन्दा इमोस्नल लाग्छ। आगामी दिनहरुमा यस्तै उत्कृष्ट नया सृर्जना र प्रतिभाको अपेक्षा राख्दछौ समय मिलेसम्म यो भिडियो कम्तिमा १ दिनमा ७ पटक सम्म हेर्दै आएको छु । सबै कलाकार लाई धन्यबाद।।।
एलिना जि ह्जुर्को एत्ति सुन्दर प्र्स्तुतिलाई कुन सब्दले बयान गरुम एलिना जि ह्जुर जुन सुकै गित संगीतमा सराई सुहाउछ 👌👌👌👌👌👌👌👌👌👌😘😘😘नेपालमा धेरै छन माेडल खेल्ने तर एलिना जिको सबै कुरा मन पर्ने चैई म एउटा् मात्र हो है👌👌👌👌👌👌👌👌👌👌👌👌
आहा कति मिठो गित 😢जति सुने पनि सुनु सुनु लाग्ने गित सम्पुर्ण टिम लाई बधाई विशेष गरी शान्ती परियार & सुदिप अधिकारीको स्वर र खेम सेन्चुरी को लय र भाका को यस बर्षको सुपरहिट गित ❤❤❤❤