पारिबारिक माहोल के हो बास्तबिक्ता के हो कुन कुरा बोलेको छ कुन कुरासँग मिल्दो जुल्दो प्रमाण छ बास्त्बिकता नबुझी अर्काको पारिबारिक माहोल माथी औंला उठाउनु र मैले बारम्बार फोन सम्पर्क गर्दा च्यानल बेचेको भन्ने कुरा गर्ने अहिले को संचालक सन्चालिका को हुनुहुन्छ मेरो सम्पर्कमा आउनु होला आन्याथा म अर्को मिडिया मार्फत के बास्तबिकता हो सबै दर्शक सामु आउने छु।धन्यवाद