आखिर लामा गुरु र बाहुन एउटै मन्त्र त रहेछ त पढने भाषा मत्र फरक, केही राजनितिक धर्ममा नाममा राजनितिक गरेको छनी, हिन्दु र बुद्ध धर्म अलग भनेर, बुद्ध मार्गले नै सिकाएको बाटो हिन्दु धर्म रहेछ,तिमिहरु आफ्नो भाषामा पढ र लेख भनेर नै हिन्दुलाई लामा गुरुहरु कै मार्ग दर्शन दिएको हुन सक्छ! जय नेपाल आमा🇳🇵
Ahingsha param Dharma ho jatikai pothi puran Dharm shastra pareponi sudda shakahari bhayena bhane ke poni hune xaina jo suddha shakahari ho tyo lama ho or bahun pandhit ho Manav ho pahila chain Manav banna shikh nu pareu suddha shakahari hunu parchha
लामा शंघ्घ सास्सार्थ गर्नु ग्यान पाउनु हाे कुनै पनी पनी याेगी साधु बाहुन कीन नहाेस , याे 21 अाैं शताप्दी काे जुग हाे धम्म , धर्म मा गुरु थाप्दा हुन्छ , 🙏नमाे बुद्धाय 🌷
@@NgimaSherpa-w3f gang banauda chakre milan ra deepak manage jasta don haru hoda samudaya lai Dos chaina tara bahun bhane pachi sabbai? Kya baat. Ramro ra naramro paksha lai hernus hajur. Jaat lai hoina.
अनि भाइ तिमी कुन धर्मको हो त नि अब बुद्धिस्ट धर्म भन्ने हो भने बुद्धिस्ट धर्म नै छैन। अब कसरी यो भन्छ भने बुद्ध आफैँ बाहुन हुन् नाम त थाहै छ होला सिद्धार्थ गौतम भनेर बुद्धले त माछामासु केही खाने हिंसहुन्छ भन्नुभएको छ। अहिलेका नक्कली बुद्धिस्टहरू सबै मासु नभई हुँदैन
पैल पण्डित र ब्राह्मण को अर्थ बुज ब्राह्मण पण्डित अर्य सनातन यो सब पाली शब्द हो यो येक गुँड वाचक शब्द हो कुनै जाती र दर्म को नाम हैन तरा अन्पट नेपाली हरुलाइ यो टपरे हरुले बेकुफ मुर्ख बनैराछ
Buddhism is not a religion is a way of life, you deserve, depending upon your deeds good or bad. Living in peaceful harmony with the natural surroundings be kind to all mankind and creatures.