सर म पनि घोडा रोग पीडित भएको छु मेरो घोडाको ठिक्क तल्लोपट्टी दुखाई हुन्छ मलाई लाग्छ। हड्डीको प्रबलम होइन भित्र नसाको प्रबलम छ कि जस्तो लाग्छ अनि भात खान बस्दा बलौटी कसेर बस्दा खेरि कट कति खाइराखेको हुन्छ केही बेर सोझाएर मात्र उठ्नुपर्ने अब यसको उपचार के हो कसरी गर्ने खानपनमा के खाना हुन्छ के खाना हुँदैन हजुरले बताइदिय आभारी हुने थियो। हजुर
@@amarpaudel Hajur le paleti ma basnu vayena ghoda ko chachadi rati sutnu vanda paile massage garnu paryo vitamin D ra calcium level check garnu paryo ani exercise pani garnu paryo