यो गीत पनि राम्रै छ तर पछि पक्कैपनी विवाद आउँछ हेर्दै जानू बिमा कुमारी दुरा दिदिले तेसैत घमण्ड गर्छन अब झनै के के भन्ने हो भन्ने मलाई मनमा लागिराछ 👍️👍️🙏
चिउरिको बोट नजिकै सल्ला छ 🤗 हामिले सन्सार जितेको हल्ला छ 😍 ल है सन्सार जित्नुस, जित्नुस करोडौं क्लबको सुभकामना हाम्रो महिला सम्योजक सुस्मा शाही ठकुरी ज्यु लगाएत सम्पुर्ण टिमलाई ❤😋
घमेश दुलाल को यो गीत सुनेर हुर्केको हु म। अहिले यो रिमेक बनाएर, पुरानो गीतको मजाक बनाउने काम गरिएछ। पुरानो गीत र यो गीतमा आकाश र पाताल जस्तो अन्तर छ। गधालाई गाईको छाला ओढाउँदैमा, गधा गाई हुन सक्दैन।