जयमशिह सबैलाई स्वागत छ यो हाम्रो नेपाली ख्रीस्टिय भजन च्यानलमा यहाँ नयाँ पुराना भजनहरु हेर्नू सक्नु हुनेछ, सिकेर अरुलाई पनि सिकाउनु सक्नु हुनेछ भन्ने हाम्रो उदेश्य हो ! हामिले गाईएका सबै भजनहरुले पर्मेशोर पिताको महिमा भएको होस ! हाम्रो यो नयाँ नेपाली ख्रीष्टिय भजन च्यानललाई सबैलाई शेयर, कमेन्ट अनि लाईक पनि गरिदिनुहोस है साथै हाम्रो नयाँ नयाँ भिडिओ हेर्नको लागि घण्टी पनि बजाई दिनुहोस है जयमशिह 🙏