"Welcome to Hulaki Media's RU-vid channel! Join us on a journey through the lens of freelance journalism, where stories come alive with every word and image. From local narratives to global issues, I uncover the untold tales that shape our world. Subscribe now for insightful coverage, captivating interviews, and thought-provoking content. Let's explore the power of storytelling together!"
भिर सडक साईडमा बलिया बलिया रेलिङ राख्दा दुर्घट्नाबाट धेरै बचिन्थ्यो होला। नचाहीने budget यस्तै सडक तिर हाल्दा बेस हुन्थ्यो होला। काठमाण्डौ मा सडक भत्काएर सडक , पेटी भत्काएर पेटी बनाउनु भन्दा यस्तै दुर्घतना हुने ठाउतिर अरु सम्रन्चना बनाउदा राम्रो हुव्थोकी
नेपालको खोजि कार्य नै उल्टो भयको छ कसरी भेटीन्छ त, जब बस नदीमा खसेपछी जहाको तेही बस्दैन,अर्को मान्छे त झन् बगायर भेल ले काहा पुराई सकेको हुन्छ,तर खोजि कार्य भनी जहाँ बस खसेको तेही वरिपरि मात्र घुमिरहेको छ,नदीको वहाब अनुसार खोजिकार्य, तिनभागमा हुनुपर्थियो जस्तै नमर 1 मा सबैभन्दा तलअगाडीपटी कोभागबाट सुरुगर्नुपर्नेथियो,नमर2मा बिचको भागबाट सुरुगर्नुपर्ने थियो,नमर 3मा भनी जाहा बस खसेको तेही बाट नै सुरु गर्नुपर्ने थियो तर सब उल्टो,खसेको ठाउबाट खोजेर बगायर लगिसकेको मान्छे कता भेटीन्छ त अब तेही वरिपरि खोजेर। ( तर यो घटनामा भनी कुनै पनि भ्रस्टचारी नेता मन्त्रीहरु को चासो आगमन देखियन ई फटाहाहरुलाई भोट चाहीयो भनी मात्र घर घर्मा खुट्टा ढोग्नु पुग्छ अहिले एतिठुलो घटना घटेको बेलामा खै कोही आयो घटनास्थलमा आउनुपर्दैन ईनिहरु। मिडीयाले लानुपर्यो नि ईनिफटाहा हरुलाई ।
होइन यो सरकार पागल होकि खोज्ने मान्छे पगल हुन त्यो बस त्यही होलात तेत्रो बाढिले त्यो बस त्यही होलात जो गाको छ त्यही खोजेको छ अल्लि तल सम्म जानू पर्यो खोज्न त्यही खोजेर भेट्लाइ
बस तेहि ठाउमा क रहन्छ ??? पानीको बाहाब कति थुलो छ यसै नि आन्कलन गर्न सकिन्छ तेति ठूलो भेलले कता पुर्यायो होला साथिहरु अझ भारत कता कता गु... माग्दै बस आफ्नो मा जे छ उसइले गरिरछ त बिचरा सुरक्षा कर्मी घाम पानी नभनी ज्यान्को बाजि थापेर उद्दार मा खटिराछन त लास्टमा लन्का जित्ने हनुमान पगरी पाउने गुनो भन्छन क्य हाम्रो तिर