Тёмный
Shree radhakrishna jyotish paramarsha
Shree radhakrishna jyotish paramarsha
Shree radhakrishna jyotish paramarsha
Подписаться
ज्याेतिष परामर्श - याे भिडियोमा ज्याेतिष सम्बन्धि संपूर्ण जानकारी गराइने छ । जस अन्तर्गत कुण्डलीमा भएका द्वादश भाव, कारक, भवेश ग्रहकाे अंश बल लगायत सवै बल भावेश र कारक ग्रह अनुसारको फल बताइने छ। विवाह, सन्तान विद्या देश विदेश व्यापार नाेकरी सवैकुराकाे जानकारी दिइनेछ ।साथै कमेन्ट अनुसारको भिडियो बनाइने छ । कसैको कुनै समस्या छ भने जन्म कुण्डलीकाे आधारमा समस्याको सामाधान गरिने छ ।
Share Market मा लगानि
17:00
21 день назад
क्यान्सर याेग
14:48
Месяц назад
Gopi  Git
12:52
2 месяца назад
Shrimadbhawat katha Shrikrishna awatar
28:06
2 месяца назад
अनपढ याेग anapadha yog
11:17
3 года назад
yekadashee vrata katha
17:40
3 года назад
Комментарии
@gyanughimire2466
@gyanughimire2466 10 дней назад
❤❤सारै राम्रो जानकारि 🎉🎉❤❤❤
@choleshwardumre6170
@choleshwardumre6170 17 дней назад
गुरु मेरो 2040/5/12 साझ10:30रविबा हो।जन्म पाल्पा हो।
@GovindBisinku
@GovindBisinku 19 дней назад
कुन्डली जे जस्तो भयनी तुला लग्न हुदा व्यापार गर्दा हुन्छ हो
@gyanughimire2466
@gyanughimire2466 22 дня назад
गुरु राधेश्याम । ब्यक्ति ले के कर्म गरि खान्छ ? येस सम्बन्धि पनि video राखिदिनुभय आभारि तथा लाभान्वित हुने थियौ।
@Radhakrishnajyotishparamarsha
@Radhakrishnajyotishparamarsha 21 день назад
अवकाे एपिसाेर्ट यही विषयमा बनाउने छुु
@nitishabhatta5140
@nitishabhatta5140 25 дней назад
मेस लग्नमा सुर्य निच मा छ के माडिकय लगाउन हुन्छ र
@thediwakarkafley5325
@thediwakarkafley5325 25 дней назад
बायब्य भनेको त उत्तर पश्चिम हो नि गुरु हैन र?
@govindaacharya49
@govindaacharya49 26 дней назад
गुरुदेव नारायण ।मेष लग्नको कुन्डिल मा द्वादसेश गुरु द्वादश मा नै १ डिग्री मा छ्न र लग्नेश मङल ले दृश्टि दियको छ भने बिदेशिक योग कस्तो हुन्छ गुरुदेव्।
@DSTailor2.0
@DSTailor2.0 26 дней назад
प्रणाम गुरु 🙏🏻 कृपया कुन ग्रह कुन भावमा बस्दा के के रोगहरू लाग्छन् बताईदिनु होला।❤❤
@Radhakrishnajyotishparamarsha
@Radhakrishnajyotishparamarsha 26 дней назад
अब म medical astrology काे वारेम भिडियो बनाउने छु
@DSTailor2.0
@DSTailor2.0 26 дней назад
@@Radhakrishnajyotishparamarsha thank you gurudev
@bhandariastrology1073
@bhandariastrology1073 26 дней назад
म पनि ज्योतिष बाट आचार्य गर्दैगरेको विद्यार्थी हुँ, अतः हजुरको विश्लेषण अत्यन्त सरल र राम्रो जीवन उपयोगी लागो।राधेश्याम गुरुवर!
@bhandariastrology1073
@bhandariastrology1073 27 дней назад
ब्लड क्यान्सर
@HomprasadThapaliya
@HomprasadThapaliya Месяц назад
राधेस्याम राधे स्याम !!! जय जय गुरुदेव ! जय जय जगद गुरु चरण कमलेभ्यो नम:🙏🙏🙏🙏🌺🌺🌺🌺
@user-rb9dq4jt2l
@user-rb9dq4jt2l Месяц назад
Thankyou
@krishnasharma6715
@krishnasharma6715 Месяц назад
गुरु अहिले सबलाई चासोको विषय विदेशको छ अनि व्यवसाय को हजुरले विदेश जाने योग साहित मुहुर्त अनि व्यापार गर्ने योग साहित मुहुर्त को बारेमा भिडियो बनाउनुभयो भने हजारौँ जानाले हेर्छन्। Views बढ्छ
@Radhakrishnajyotishparamarsha
@Radhakrishnajyotishparamarsha Месяц назад
सुझावकाे लागि धन्यवाद !! अब म अर्को एपिसाेर्टमा भिडियो बनाउछु
@rudranathkhanal7748
@rudranathkhanal7748 Месяц назад
यो पुस्तक बुटवलमा कहाँ पाइन्छ गुरुदेब???????????????
@bharatpoudel8591
@bharatpoudel8591 Месяц назад
online ज्योतिष प्रशिक्षण गर्नुपर्यो गुरु 🙏
@GuruNiure
@GuruNiure Месяц назад
गुरू नमस्कार जोडुवा बच्चा कुण्डली कसेरी थाह हुन्छ यसको बारेमा भिडीयो बनानु हो ला
@missqueen-ph9mi
@missqueen-ph9mi Месяц назад
Mero kundali Pani herdinu pareyo guru
@amz.data3.032
@amz.data3.032 Месяц назад
ए बाजे!शनिले कङ्कट दाेश बनाकाे छ।अनि शनिकाे उच्चराशीकाे स्वामी शुक्र पनि निच छ।याे राम्राे हाेइन।लग्नेश १२ भाबमा निच छ तेसैले बिदेश नजानुश।दुख पाइन्छ।अनि गुरु मारक हाे ।
@user-rb9dq4jt2l
@user-rb9dq4jt2l Месяц назад
केनसर रोगको योग बारे बनाइदिनुहै केनसर योग मानिसलाइ
@krishnasharma6715
@krishnasharma6715 Месяц назад
गुरु दोकान खोल्ने मुहुर्त भय जस्तै विदेश जाने मुहुर्त हुन्छ कि हुन्न ? video बनाएर भन्दिनु पर्‍यो गुरु
@govindaacharya49
@govindaacharya49 Месяц назад
❤❤❤
@hhhuhhhu4068
@hhhuhhhu4068 Месяц назад
अष्टमेश शनि द्वादशमा गएमा कुन देश जान्छ कस्तो हुन्छ ❤️🙏
@SandhyaGairhe
@SandhyaGairhe Месяц назад
जय गुरू❤
@somnathsharma4341
@somnathsharma4341 Месяц назад
सारै सजिलो तरिकाले सिकाउनु भएकोमा धन्यवाद गुरु
@GopalSharma-cs7my
@GopalSharma-cs7my Месяц назад
2081 ko book xaina hajurko
@somnathsharma4341
@somnathsharma4341 Месяц назад
धन्यवाद गुरुदेव
@guruprasadadhikari
@guruprasadadhikari Месяц назад
मेरो त मिल्यो तर मेरो छोरिको ठिक उल्टो भयो।।अरुकारण के के हुन्छन्, त्यो योग पनि बताइ दिनु पर्यो।।जय श्रि राधे
@krishnagairhe4500
@krishnagairhe4500 Месяц назад
मेरो पनि कुन्ड्ली विश्लेषण गरिदिनु 2034/04 /18 समय 8:30 बेलुका
@bhojpurevlog960
@bhojpurevlog960 Месяц назад
जय होस गुरुदेव।
@ChandraLimbu-f7g
@ChandraLimbu-f7g Месяц назад
अङ्स कुन्ड्ली भने को बुझ्न सकिएन गुरु बुझाई दिनु होसना गुरु
@ChandraLimbu-f7g
@ChandraLimbu-f7g Месяц назад
अङ्स कुन्ड्ली भने को बुझ्न सकिएन गुरु बुझाई दिनु होसना गुरु
@ChandraLimbu-f7g
@ChandraLimbu-f7g Месяц назад
गुरु नमस्कार अङ्ग कुन्ड्लि भने को भाग हो बुझ्न सकिएन बताई दिनु होसना
@somnathsharma4341
@somnathsharma4341 Месяц назад
धन्यवाद गरु
@somnathsharma4341
@somnathsharma4341 Месяц назад
पैतृक सम्पत्ति पाउने नपाउने र फाब अफाबको पनि सुत्रबताई दिन अनुरोध गर्दछु
@aditpoudel3202
@aditpoudel3202 Месяц назад
Ramro video guru #german
@user-rb9dq4jt2l
@user-rb9dq4jt2l Месяц назад
Ho
@bishnupaudel9640
@bishnupaudel9640 Месяц назад
संकृत मा भयका सिलाेक बताइ दिनु
@jagadishkafle2451
@jagadishkafle2451 Месяц назад
Hamro testai.xa hola. paisa.fasxa
@Radhakrishnajyotishparamarsha
@Radhakrishnajyotishparamarsha Месяц назад
कुण्डली हेर्नुस् जान्नु भएन भने हेराउनु न !
@Radhakrishnajyotishparamarsha
@Radhakrishnajyotishparamarsha Месяц назад
कुण्डली देखाउनु हाेला
@yuvrajgautam2720
@yuvrajgautam2720 Месяц назад
धेरै धन्यवाद
@yuvrajgautam2720
@yuvrajgautam2720 Месяц назад
गुरू प्रणाम
@krishnaghimire-l6d
@krishnaghimire-l6d Месяц назад
अति राम्रो छ गुरुबा
@tirthaneupane7033
@tirthaneupane7033 Месяц назад
जय श्री राधे गुरु जी मेरो एउटा कुण्डली विश्लेषण गरिदिनु हुन्थियो की जन्म छोरा 2073-9-11 बिहान 7.54 सुनसरी जिल्ला
@Radhakrishnajyotishparamarsha
@Radhakrishnajyotishparamarsha Месяц назад
हुन्छ नजिकै हुनुहुदाेरहेछ भेटेर सगै बसेर विश्लेषण गराैं न
@tirthaneupane7033
@tirthaneupane7033 Месяц назад
@@Radhakrishnajyotishparamarsha हजुर कहाँ बाट हुनुहुन्छ होला??
@tirthaneupane7033
@tirthaneupane7033 Месяц назад
@@Radhakrishnajyotishparamarsha हजुरहरुलाई कसरी सम्पर्क गर्न सकिन्छ होला ??
@maheshpant9028
@maheshpant9028 Месяц назад
जयश्रीसीताराम जी 🙏
@nabarajneupane4050
@nabarajneupane4050 Месяц назад
ए ज्योतिष बा राहु र केतुको दृस्टी त हुदैन हो.... हुन्छ र?😊
@nabarajneupane4050
@nabarajneupane4050 2 месяца назад
बृहस्पतिको पाचौ दृष्टि सातौ भावमा पर्नु दुर्भाग्य किनभने त्यहा बृहस्पतिले पबित्र खोज्छन् अथवा शिष्य हिसाबले हेर्छ्न नाकी श्रीमती श्रीमान साथमा हुन दिदैनन.. तपाईंको फलादेश गलत छ
@nabarajneupane4050
@nabarajneupane4050 2 месяца назад
ए ज्योतिष बा बृहस्पतिको सबै दृस्ठि राम्रो भए पनि ५ पाचौ दृस्टी म सप्तम भावमा पर्यो भने दाम्पत्य सम्बन्ध टुटाउन खोज्छ
@barunrai3403
@barunrai3403 2 месяца назад
सबैको शुभ होस
@govindaacharya49
@govindaacharya49 2 месяца назад
❤❤❤
@Khatiwoda-sudeep777
@Khatiwoda-sudeep777 2 месяца назад
Guru ma Pani confused xu kun subject choose garney vanera mailey +2 KO exam diya aaba bachelor ma kun subject choose garney hola plz vandinu na guru Dob : 2061/10/21 Place: sindupalchok, Nepal Time :9: 13 Am
@Radhakrishnajyotishparamarsha
@Radhakrishnajyotishparamarsha 2 месяца назад
तपाईंको लागि मेनजमेण्ट नै ठीक छ
@gyanughimire2466
@gyanughimire2466 2 месяца назад
सबैको लागि शुभ कुरो