Hello friends this is a entertaining channel. Thanks for visiting us. Please do subscribe our channel for more updates. For more info. Fb link :-facebook.com/profile.php?id=100008714267549 TikTok link:- TR 🙏❤️🇳🇵🧡🇲🇾
यो गीतमा चही हाम्रो सुनिता बैनिको दाम्दार प्रसुती लग्यो है किनकि हरेक गित सुन्छु बैनिको यश्मा शब्दमा भन्दा लय मा राम्रो लग्यो बधाई छ यक्थुङ स्टार् कि जज रानि❤
वास्तविक पुर्बेली भाका भनेको यस्तो हुनुपर्छ्। शब्द स्वर संगित र लयको संयोजन उत्कृष्ट छ्। तर पनि मैले बुझ्न नसकेको कुरा यो गित युट्युबमा हालेको चार वर्ष भैसकेको रहेछ तर अहिलेसम्म गितको भ्युज 400K पुगेको छैन यो गित हेर्ने र सुन्ने हरुको कान पडकिएको होकी मगजले काम नगरेको हो?