Gurbhakto Gallery यूट्युव च्यानलमा हजुरहरु सबैलाई स्वागत छ । यस च्यालनमा हजुरहरुले गुर्भाकेट नगरपिलका भित्रका विभिन्न संस्कृति तथा परम्पराहरु, रमनिय ठाउहरुका साथै नगरपालिका भित्रहुने कृयाकलाप बारेमा जान्न पाउनुहुनेछ । #visitgurbhakot #exploregurbhakot #gurbhakotgallery
अति सुन्दर गाँउ छ त्याहाँ को मानिस नी यस्तिकै सफा मन भाको हुनुहुन्छ होला भन्ने आशा राखेको छु अनि हजुर हजुर को समय मिल्छ भने सुर्खेत को चिङ्गाड गाँउ पालिका पाम्का को नी एउटा भिडीयो बनाउन सक्नु हुन्छ कि नाई हजुर 😞🙏🙏