श्राप लाग्छ बृटिसलाई पनि।देव दण्ड लाग्नेछ ती जान अन्जान बृटिस भुपुहरुको उनका परिवारहरुको जसले पिडा,दुख,कष्ट,अन्याय,अत्याचार मात्रै पाए।गोराहरुका सन्तानहरुले पनि उस्तै दुखकष्ट,नाश,बिनास ब्यहुर्नु पर्छन्।श्रापित भएर जानेछ गोराको देश पनि।श्रापित भएर जानेछन् जस जसले युगौ युगदेखि पिडित बृटिस भुपु र उनका परिवारहरुलाइ छलेर राखे र खाली आफ्नो दुनुनो सोझ्याउने काम मात्र गरे।पाप लाग्नेछन् श्रापित भएर जानेछन् है तिमिहरु यदि लाटासिधा इमान्दारी पिडित बृटिस भुपुको परिवारहरु सङ्ग छल कपट गर्छौ भने नेपालको पृथ्वीनारायण शाहको बङ्श नाश भए झै भएर जानेछ्न्।खुनको कमाइ चोरेर खाएकोले भतभती एक न एक दिन अवश्य पोल्नेछन्।होशियार छल गर्ने काम कर्म नगर कसैले पनि।