नमस्कार 🙏🙏🙏म यसै गितको गितकार किरण के उप्रेती,यहाँहरु माझ फेरि पनि एउटा नयाँ गित लिएर आएका छौ।जसमा शब्द रचना गर्ने काम मैले गरेको छु भने,आवाज भर्ने काम पुस्कर सुनुवार रअन्जु बिश्वकर्मा बहिनिले गर्नु भएको छ ।कृपया सबैले हेरेर सुनेर प्रतिक्रिया दिनु होला है त।जय गित जय संगीत🎵🎶🙏