आज सम्म कुनै पत्रकार ले उहा हरुको मन्को कुरा लीयर आउनु भयको थीयन आज आमा को गन्थन मन्थन सुनेर आनन्द लाग्यो साथै मनोज भाइ लाइ धन्न्यबात सफल्ताको सुभकामना🎉🎉🎉❤❤
राम्रो छ मनोज भाइ । अब ८४ मा केही त पक्कै गर्नुपर्छ रबि दाइ । बिदेसिएका नेपालिलाई कसरी हुन्छ यहि देशमा काम गर्ने वातावरण बनाउनु न है रबि दाइ । अब आशा छ त केबल हजुरको मात्र छ रबि दाइ ।
दाइ रास्वोपा बाट यो देशका जन्ता लाई कुनै धोकाहुदैन ढुक्क रनुस अरुले काम गर्न नसकेर रास्वोपा सग डरायकाहुन तपाइको माग रबिदाइले पक्कै पुरागरिदिनेछन भ्रस्टचारिले खायको देशछ केहिदिन ढिलाहुन सक्छ तर रबिले गरेन भनेर नआत्तिनुहोला देश वनाउछु भनेर अधिबढेको लमिलाइ तपाईं हामिले साथ दिनै रनु पर्छ अबस्य रास्वोपालाइ साथदियौ भने हाम्रो देश बन्नेछ जयघन्टी