नमस्कार साथीहरू, हाम्रो यस ' TeachersTayari6' च्यानल मा तपाइलाइ स्वागत छ। यो च्यानल सिर्जना गर्ने मेरो उद्देश्य शिक्षक सेवा आयोग तयारी कक्षा शिक्षााक्षेत्र र अन्य धेरै विषयहरूमा ज्ञान उपलब्ध गराउनु हो जसले तपाईंलाई शिक्षक सेवा आयोगको तयारीलाई थप मदत पुगोस् भन्ने विश्वास लिएको छु । यस च्यानल बाट तपाइले नेपाली भाषामा शिक्षक सेवा आयोग तयारी गर्ने सरहरुले ज्ञान लिन सक्नुहुनेछ ।
मैले यस च्यानल मार्फत शिक्षक सेवा बारेमा मेरो उत्कृष्ट ज्ञान दिने प्रयास गर्नेछु र तपाईलाई धेरै भिडियोहरू प्रस्तुत गर्ने प्रयास गर्नेछु ।
साथीहरू यदि तपाईलाई शिक्षक सेवामा विशेष रुचि छ भने कृपया 'TeachersTayari6' च्यानललाई सब्सक्राइब गर्नुहोला । धन्यवाद
For Personal Query अति महत्वपूर्ण कामकोलागी मात्रः roshanrawal8@gmail.com
Myself: Roshan Rawal From: Achham, Nepal
प्रायोजक वा व्यापार सोधपुछका लागिः r30750475@gmai.com