नमस्कार 🙏 म नब लोक तथा दोहोरि गायिका करिना घर्ति हजुरहरुको मायाले साथ सपोर्टले गर्दा आज फेरी आदरणीय दाई मिलन लामा संग लाईभ गाउने कोसिस गरेको छु के कस्तो लाग्छ सल्लाह सुझाव दिनुहोला हजुरहरुको साथ सपोर्ट पाउछु भन्ने आशा छ मलाई साथै like comment share subscribe pani gardinu haii ❤❤miss you all