सम्पुर्णमा नमस्कार....यस च्यानलमा शिक्षकसेवा आयाेग तयारी सम्बन्धी महत्वपुर्ण भिडियाेहरु अपलाेड गरिनुका साथै थप मनाेरञ्जनका लागि बिविध गितीकथा तथा रचना विशेष कार्यक्रम अपलाेड गर्ने गरिन्छ। रुचि राख्ने साथीहरुले यस च्यानेल लाई लाईक, कमेन्ट, शेयर तथा सबस्क्राईब गर्न सक्नुहुनेछ । धन्यबाद ।
यो बेकारको नीति बेकार नै हुन्छ। शिक्षामा सुधार र गुणस्तरियता ल्याउन रणनीति बनाउनु जरुरी छ। शिक्षकमा A + लाई मात्र अनुमति पत्र प्रदान गर्नु पर्दछ र नियुक्ति पनि। तलब डाक्टर र इंजीनियरको भन्न्दा १०००-४००० सम्म बढ़ी दिनु पर्छ!! यो प्रश्न त पढ्दै नपढ़ेकोले रट्टा मारेर पास गर्न सक्छ। हैन र?