यो रेडियो पनि 12 भाइ मध्यको कुनै न कुनै भाइ हो जस्तो लाग्यो किन कि अरु अरु देशको भस्टचार अनि आन्दोलन निउज भन्छ हाम्रो देश नेपालमा एत्रो भस्टचार भको छ भस्टचार बिरोध आन्दोलन भको छ यो रेडियो लाई थाहा भएर पनि थाहा नपाको जस्तो गरेर बसेको छ तेरो पनि आउँछ दिन हामी जन्ताले तो दिन पर्खेर बसेको छुम ल