हुनत मेरो ऐले घर जम भै सक्यो कुनै दिन कसैलाई माया गर्दा यो गित ले भने जस्तै मन मिले परिवार मिल्दैन परिवार मिले धन मिल्दैन धन मिले समाज मिल्दैन 😢एस्तै धन घर परिवार समाज ले गर्दा उनी यो सन्सार मा छैनन् 😢 मलाई यो तित पैला को याद दिलाउछ 😢धेरै लाई यो गित संग मेल खान्छ 😢 धेरै धेरै सफलता को सुभकामन यो टिम लाई