सेवारो 🙏 सम्पूर्णमा म सन्जिब लिम्बू को तर्फ बाट यो हाम्रो सानो कोसिस प्रयास लाइ हजूर हरु सामु प्रेषित गरेको छौ आशा छ हजूर हरूले मन पराई दिनु हुने छ बिशेष धन्यबाद आदर्णीय दीदी रीता फोम्बो ठुलि ज्यू ले अवसर दिनु भएर आज हजुर हरु सामु यसरी जानी नजानि प्रस्तुति पस्केको छौ कृपया सबै ले निंङवासुम २१ लाई माया गर्दीनु होला निंङवासुम परिवार सेवारो नोगेन 🙏 आफ़न्त संग साथी हरुलाई पनी शेर गरी सहयोग गरिदिनु हुन सम्पूर्णमा अनुरोध गर्दछु🙏🙏
हउ!! लय कतिमिठाे!!! तर म राइकाे छाेरा लिम्बुभाषा बुझ्दिन।र पनि सुनिरहन्छु।लयस्वर संगीत असाद्धे राम्राे लाग्याे। पालमकाे साथ नेपाली अक्षरमा उल्था गरेकाे भये सुनमा सुगन्ध हुनेथियाे।सेवाराे।